लक्की काण्डपछि परराष्ट्रले भन्यो, कार्यकाल सकिएपछि आफूसँगै सहयोगी फिर्ता ल्याउनु

काठमाडौं– सरकारले नेपाली कुटनीतिक नियोगहरुका नियोग प्रमुखलगायत कुटनीतिक कर्मचारीले साथमा लगेका निजी सहयोगीलाई कार्यकाल सकिएपछि आफूसँगै फिर्ता ल्याउनुपर्ने नियम बनाएको छ । हालै अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका अर्दली वाङ्चु शेर्पा लेनदेन काण्डमा विवादमा फसेसँगै सरकारले नयाँ नियम लागू गरेको हो । यो प्रकरणमा राजदूत शेर्पा समेत मुछिएकी थिइन् भने सोही प्रकरणमा उनी राजीनामा … Continue reading लक्की काण्डपछि परराष्ट्रले भन्यो, कार्यकाल सकिएपछि आफूसँगै सहयोगी फिर्ता ल्याउनु